‘युद्ध विराम र विश्व शान्तिका उपलब्धि’ सम्बन्धि घोषणा कार्यक्रम सम्पन्न


प्रकाशित मिति :2016-03-27 15:13:48

महिला खबर

दक्षिण कोरियामा यहि १४ मार्चमा ‘युद्ध विराम र विश्व शान्तिका उपलब्धि’ सम्बन्धि घोषणा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम इन्टरनेशनल ल पिस कमिटि ले आयोजना गरेको थियो। उक्त समितिमा अन्तर्राष्ट्रिय रुपमै सम्मानित २० जना कानुनविज्ञ रहेका थिए।

सम्मेलनमा १ हजार भन्दा बढि कानुन व्यवसायी, राजनीतिज्ञ,सञ्चारकर्मी तथा गैह् सरकारी संस्थासँग सम्बन्धित विशिष्ट व्यत्तिवको उपस्थिति रहेको थियो। यस घोषणाले विश्व शान्तिका लागि अन्तर्राष्ट्रिय कानुनको एउटा नयाँ ढाँचा सार्वजनिक गर्नेछ।

सम्मेलनको उद्देश्य भने सम्भावित युद्ध रोक्नु र  भविष्यमा शान्तिको लागि विश्व शान्ति स्थापना गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यान आर्कषण गराउनु रहेको थियो।

हातहतियार उत्पादन कार्यलाई मानविय उपयोगी कार्यमा रुपान्तरण गर्ने, विनाशकारी हातहतियार उत्पादन, विक्रिवितरणमा रोक लगाउने, विश्व शान्ति नीति स्थापना गर्ने यस घोषणाको उद्देश्य रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: