महिला खबर
सप्तरी । साउनदेखि चैत महिनासम्म नौ महिनामा जिल्ला प्रहरी कार्यालय सप्तरीमा भएका नौवटा बलात्कार घटनामा संलग्न दोषीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार यो अवधीमा प्रहरीमा नौवटा बलात्कारका उजुरी परेका थिए ।
यस्तै, पाँचवटा बहुविवाहका घटनामा सातजना अभियुक्तलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । बालविवाहका दुईवटा घटनामा चारजनालाई पक्राउ गरिएको छ ।
Comment Here!