सप्तरीमा नौ महिनामा नौ बलात्कारः दोषी सवै पक्राउ


प्रकाशित मिति :2016-03-30 12:44:14

महिला खबर

सप्तरी । साउनदेखि चैत महिनासम्म नौ महिनामा जिल्ला प्रहरी कार्यालय सप्तरीमा भएका नौवटा बलात्कार घटनामा संलग्न दोषीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार यो अवधीमा प्रहरीमा नौवटा बलात्कारका  उजुरी परेका थिए ।

यस्तै, पाँचवटा बहुविवाहका घटनामा सातजना अभियुक्तलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । बालविवाहका दुईवटा घटनामा चारजनालाई पक्राउ गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: