भोलि शुक्रबार चैत्र १९ गते गते “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४२र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्जमा काठमाडौं र १०१.८ मेगाहर्जमा काठमाडौं बाहिर सुन्न सक्नुहुनेछ ।
कार्यक्रममा समावेश गरिएका विषयवस्तु:-
- रामेछापका महिलाले दिनहुँ खेप्दै आएको खानेपानीको पुस्तैनी दुःख र सास्तीले स्वास्थ्यमा पारेको नकारात्मक असर झल्काउने
- सन्जिला तामाङले तयार पार्नु भएको जिल्ला रिपोट,
- मधेस आन्दोलनमा महिलाको सहभागिता र महिला हिंसाका विषयमा अनुसन्धानकर्ता रिता शाहसंग लिइएको समकोण अन्तर्वार्ता,
- नेपालमा सूचनाको हक र सूचनामा महिलाको पहुँचका सम्बन्धमा काठमाडौं रिपोर्ट
Comment Here!