“सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४२र्औं अंक


प्रकाशित मिति :2016-03-31 14:10:02

भोलि शुक्रबार चैत्र १९ गते गते “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४२र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्जमा काठमाडौं र १०१.८ मेगाहर्जमा काठमाडौं बाहिर सुन्न सक्नुहुनेछ ।

कार्यक्रममा समावेश गरिएका विषयवस्तु:-

  • रामेछापका महिलाले दिनहुँ खेप्दै आएको खानेपानीको पुस्तैनी दुःख र सास्तीले स्वास्थ्यमा पारेको नकारात्मक असर झल्काउने
  • सन्जिला तामाङले तयार पार्नु भएको जिल्ला रिपोट,
  • मधेस आन्दोलनमा महिलाको सहभागिता र महिला हिंसाका विषयमा अनुसन्धानकर्ता रिता शाहसंग लिइएको समकोण अन्तर्वार्ता,
  • नेपालमा सूचनाको हक र सूचनामा महिलाको पहुँचका सम्बन्धमा काठमाडौं रिपोर्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: