दयाराम परियार स्मृति मानव अधिकार सम्मान चरिमायालाई


प्रकाशित मिति :2016-04-04 13:18:09

महिला खबर
Charimayaकाठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले यसवर्षकाे दयाराम परियार स्मृति मानव अधिकार सम्मान शक्ति समूहकी संस्थापक सदस्य  चरिमाया तामाङलाई दिने भएको छ।

यसैगरि जनकपुरका पत्रकार श्यामसुन्दर शशीलाई पनि यो पुरस्कार प्रदान गरिने राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगको स्थापना दिवस २०७३ जेष्ठ १३ गते उहाँहरुलाई पुरस्कार दिइने आयोगले जनाएको छ। मानव अधिकारको क्षेत्रमा काम गर्ने व्यक्तित्वलाई आयोगले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: