स्वस्थ बच्चा जन्माउने महिला सम्मानित


प्रकाशित मिति :2016-04-06 13:19:35

इन्दिरा भट्टराई 

Picविराटनगर। मोरङको केरावारी गाविसमा चालु आर्थिक वर्षकाे आठ महिनामा स्वस्थ बच्चा जन्माउने विन्दु तामाङलाई सम्मान गरिएको छ। स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने मध्ये विन्दुले सबैभन्दा स्वस्थ बच्चा जन्माएको भन्दै प्रोत्साहन स्वरुप स्वास्थ्य चौकी केरावारीले नगद सहित सम्मान गरेको छ।

केरावारी ५ आमजुगीकी २६ वर्षीय तामाङलाई प्रशंसा पत्र तथा नगद सहित सम्मान गरिएको हो। गर्भावस्थादेखि नै नियमित स्वास्थ्य परिक्षण गराई आवश्यक खोप लगाएकी तामाङले एक महिना अघि ४ केजी २ सय ग्राम तौलको स्वस्थ वच्चा जन्माएकी थिइन्। यो ८ महिनामा उक्त गाविसका १७३ जना महिलाले स्वास्थ्य संस्थावाट सुरक्षित सुत्केरी सेवा पाएका थिए।

स्वास्थ्य चौकी केरावारीले स्वास्थ संस्थालाई सेवा ग्राहीप्रति उतरदायी बनाउँदै संस्थामा सवैकेा पहुँच पुर्‍याउन पछिल्लो पटक स्वास्थ्य सुधार तथा व्यवस्थापन कार्यक्रम सुरु गरेसँगै गाँउघरका गर्भवती तथा सुत्केरी महिला स्वास्थ्य संस्थामा जाने क्रम बढेको स्वास्थ चौकीका इन्चार्ज राजकुमार झाले वताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: