आफैँले खाँदै गरेको सुर्तीको आगोले जलेर महिलाको मृत्यु


प्रकाशित मिति :2016-04-10 15:45:56

महिला खवर
धरान। आफैँले खाँदै गरेकोे सुर्तीको आगोले जलेर मोरङमा एकजना महिलाको ज्यान गएको छ । मोरङ इटहराकी ४२ वर्षीया कमला धिमालले आफैँले खाँदै गरेको सुर्तीको आगोले जलेर मृत्यु भएको हो।

प्रहरीका अनुसार पातमा सुर्तीको चुर बेरेर आफैँले खाइरहेको बेला चुरमा बलेको आगोले शरीरको कपडा भेटेपछि जलेर उनी गम्भीर घाइते भएकी थिइन्। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदाहुँदै  उनकाे मृत्यु भएको हो।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: