अमेरिकामा आज समान ज्याला दिवस


प्रकाशित मिति :2016-04-12 15:09:59

 महिला खबर

 एजेन्सी ।  १२ अप्रिल तारिकलाई अमेरिकामा समान ज्याला दिवसको रुपमा मनाउने गरिन्छ। अमेरिकामा एक महिलाले पुरुषसरह बराबर बार्षिक अम्दानी गर्न  साढे तीन महिना थप मेहनत गर्नुपर्ने युएन विमेनले जनाएको छ ।   युएन वीमेनका अनुसार अहिलेसम्म पनि महिला र पुरुषको समान ज्यालाको  समस्या  कुनै एउटा देशको मात्रै   होइन् । संसारका हरेक क्षेत्र र देशहरूमा महिलाले पाउने ज्याला र त्यही कामका लागि पुरुषले पाउने ज्यालामा निकै भिन्नता रहेको छ। सबै क्षेत्रमा महिलालाई पुरुषको भन्दा कम तलब दिइने गरिन्छ।

Equal payment

संसारमा अहिले महिलापुरुषबीचको ज्याला अन्तर २४ प्रतिशत रहेको  तथ्याङ्क छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: