महिला खबर
एजेन्सी । १२ अप्रिल तारिकलाई अमेरिकामा समान ज्याला दिवसको रुपमा मनाउने गरिन्छ। अमेरिकामा एक महिलाले पुरुषसरह बराबर बार्षिक अम्दानी गर्न साढे तीन महिना थप मेहनत गर्नुपर्ने युएन विमेनले जनाएको छ । युएन वीमेनका अनुसार अहिलेसम्म पनि महिला र पुरुषको समान ज्यालाको समस्या कुनै एउटा देशको मात्रै होइन् । संसारका हरेक क्षेत्र र देशहरूमा महिलाले पाउने ज्याला र त्यही कामका लागि पुरुषले पाउने ज्यालामा निकै भिन्नता रहेको छ। सबै क्षेत्रमा महिलालाई पुरुषको भन्दा कम तलब दिइने गरिन्छ।
संसारमा अहिले महिलापुरुषबीचको ज्याला अन्तर २४ प्रतिशत रहेको तथ्याङ्क छ ।
Comment Here!