श्रीमतीको हत्या गर्ने पक्राउ


प्रकाशित मिति :2016-04-14 13:38:36

सरिता राई
भोजपुर। श्रीमतीलाई चिरपटले हानी हत्या गर्ने भोजपुर सानोदुम्माका ४५ वर्षीय बमबहादुर राई पक्राउ परेका छन्।

चैत २८ गते राईले श्रीमती ५३ वर्षीया प्रेम कुमारी राईलाई बलिरहेको चिरपटले टाउकोमा प्रहार गर्दा उनकी श्रीमति प्रेम कुमारी राईको घटनास्थलमा नै मृत्यु भएको थियो।

हत्या आरोपी बम बहादुर राईलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान अर्न्तगत मुद्दा दायर गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: