पुर्व सभासद शान्ता चौधरी कक्षा आठमा पहिलो श्रेणीमा उत्तीर्ण


प्रकाशित मिति :2016-04-15 16:20:43

महिला खबर

काठमाडौं। पुर्व सभासद शान्ता चौधरी आठ कक्षाको जिल्लास्तरीय परिक्षामा प्रथम भएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफू कक्षा आठ जिल्लास्तरीय परिक्षामा पहिलो भएको भन्दै खुशी व्यक्त गरेकी छन्।

याे पनि पढ्नुहाेस

शान्ता चौधरी कक्षा ८

‘घर व्यवहारले पढाइलाई समय दिन नभ्याएर फेल हुन्छु भन्ने ठूलो चिन्ता थियाे, तर पासमात्रै होइन फर्स्ट डिभिजन आएछु’, उनले भनेकी छन्। आफू पास हुँदा छोराछोरी अत्यन्त खुशी भएको उनले भनेकी छन्। उनले आफूले आठ कक्षा पास गर्नु आफ्नो लागि मन्त्री बन्नुभन्दा ठूलो सफलता ठानेको उल्लेख गरेकी छन्।

Shanta chaudhary

 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: