फराकिलो गोल अन्तरले त्रिभुवन आर्मी र एपीफ विजयी


प्रकाशित मिति :2016-04-18 17:03:30

महिला खबर

काठमाडौं। महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको समूह ‘बी’ अर्न्तगत आज भएको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी महिला टीमले सुदूरपश्चिमाञ्चल महिला टीमलाई सुन्यकाविरुद्ध २० गोलले हराएको छ। एन्फा मैदान सातदोवाटोमा भएको खेलमा त्रिभुवन आर्मी महिला टिमका अगाडी सुदूरपश्चिमाञ्चलका खेलाडी निरिह सावित भए।

आजै भएकाे दोस्रो खेलमा  सशस्त्र प्रहरी   पश्चिमाञ्चल महिला टिमलाई शुन्यका विरुद्ध १६ गाेल हानेर  विजयी भयाे ।

महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता अाईतवारबाट शुरु भएको हो। यसअघि हिजो भएको पहिलो खेल नेपाल प्रहरीले मध्यमाञ्चललाई १३ गोलले पराजित गरेको थियो। भने हिजै भएको दोस्रो खेलमा मध्यमाञ्चल र पुर्वाञ्चल १–१ गोल बराबरीमा भएको थियो।
प्रतियोगितामा तीन विभागीय टोली र पाँच क्षेत्रीय टोली गरी ८ टोली सहभागी छन्

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: