बाल यौन दुर्व्यवहारविरुद्ध सचेतना


प्रकाशित मिति :2016-04-19 12:23:36

महिला खबर

थापाथली पुलमा प्रदर्शन गर्दै विद्यार्थी

थापाथली पुलमा प्रदर्शन गर्दै विद्यार्थी

ललितपुर। बाल यौन दुर्व्यवहारविरुद्ध सचेतनाका लागि थापाथली पुलमा प्रर्दशन गरिएको छ। अन्तरदृष्टि नेपालले विद्यालय र सार्वजानिक स्थलहरूमा हुने बाल यौन दुर्व्यवहारविरुद्ध सचेतनाका लागि अभियान चलाएको जनाएको छ।

sexual harassment

अप्रिल महिनालाई बाल यौन दुर्व्यवहार रोकथाम महिनाको रुपमा मान्दै आएको र यस विषयमा विभिन्न कार्यक्रम गर्दै आएको संस्थाकी कार्यक्रम संयोजक रिना श्रेष्ठले जानकारी दिनुभयो। बाल यौन दुर्व्यवहारको विषयमा जानकारी दिने र यसबाट बच्ने उपायबारे जानकारी दिँदै आएको श्रेष्ठले जानकारी दिइन्। अहिलेसम्म पोखरा, हेटौँडा, बाग्लुङ, धादिङ, सिन्धुपाल्चोकलगायतका २५ जिल्लाका विभिन्न समुदाय, विद्यालयमा सचेतीकरण गरेको उहाँले बताउनुभयाे।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: