नेपाल महिला सङ्घको अधिवेशन भदौमा


प्रकाशित मिति :2016-04-21 11:55:42

महिला खबर

Dr dilaकाठमाडौं। नेपाली काँग्रेस निकट नेपाल महिला सङ्घको चौथो राष्ट्रिय अधिवेशन आउँदो भदौ २९ देखि ३१ गतेसम्म काठमाडाैंमा हुने भएको छ ।

लामो समयदेखि अधिवेशन हुन नसक्दा तदर्थ समितिद्वारा चलेको सङ्घको मङ्गलबार बसेको केन्द्रीय समितिको बैठकले भदाैमा अधिवेशन गर्ने  निर्णय गरेको हो । अवकाे अधिवेशनएकताकाे अधिवेशन हुने सङ्घका अध्यक्ष  डिला संग्राैलाले बताउनुभयाे ।

सङ्घको अहिलेसम्म ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी ११ जिल्लामा जेठ १२ गतेभित्रमा अधिवेशन गर्ने कार्यक्रम रहेको सङ्घले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: