“सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४६र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुरमा


प्रकाशित मिति :2016-04-28 14:35:00

कार्यक्रममा समावेश गरिएका विषयवस्तु:-

  • महिला र बालिकाले आत्महत्या गर्नुका विविध कारण बारे कञ्चनपुरका घटनामा आधारित निर्मला ठकुराठीले तयार पार्नु भएको  जिल्ला रिपोर्ट,
  • भूकम्पपछिको पुनर्निर्माण संरचना कतिको महिला मैत्रि हुन सक्छ भन्ने  विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीसंग लिइएको समकोण अन्तर्वार्ता,
  • संविधानले पैतृक सम्पत्तिमा छोरा/छोरीको समान अधिकारको व्यवस्था गरेर कार्यान्वयन  हुन नपाउँदै सरकारले इच्छापत्रको व्यवस्था गर्न लागेको  सन्दर्भले उब्जाएका विभेदलाई आधार बनाएर तयार पारिएको काठमाडौं रिपोर्ट,

तपाईंले हामीलाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा भेट्न र हाम्रो वेबसाइटको लिङ्क   http://www.sancharika.org/portal/index.php?p1=audio#.UsFIytIW38s र  अनलाइन www.mahilakhabar.com  मा पनि सुन्न सक्नुहुने छ ।

 

Website:  www.sancharika.org

Facebook: https://www.facebook.com/pages/Sancharika-Samuha/571297016248474?ref=hl

Twitter: https://twitter.com/womenjournalist

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: