नयाँ सोच आवश्यक : सभामुख


प्रकाशित मिति :2016-05-01 12:43:02

सिर्जना अर्याल

Onsari

चितवन। सभामुख ओनसरी घर्तीमगरले पुरानै सोच र मानसकिताबाट देशले गति लिन नसक्ने बताउनु भएको छ।

नेपाल मगर संघको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभामुख घर्तीले अहिले देखिएका समस्या समधानका लागि नयाँ सोचका साथ संविधान संशोधन मार्फत अघि बढ्नु पर्ने बताउनुभयो।

कुनै पनि जाति वा समुदायका व्याक्तिको आत्सम्मानमा ठेस नलाग्ने गरी संविधान संसोधन सँगै कार्यान्वयन गर्नु अहिलेको चूनौति रहेको उहाँको भनाई थियो।

शनिवारदेखि शुरु भएको अधिवेशन २२ गतेसम्म हुने छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: