तीनदिनपछि शव पोष्टमार्टम


प्रकाशित मिति :2016-05-02 10:59:30

नन्दा थापा

कमला नाथ

कमला नाथ

बाजुरा । गत विहीबार रुखमा झुण्डिएको अवस्थामा फेला परेकी आटीचौर गाविस मैतला निवासी कमला नाथको शवको तीनदिनपछि आईतवारमात्रै पोष्टमार्टम भएको छ। उनी स्थानीय बुढाबाडा नजिकैको जंगलमा झुण्डिएको अवस्थामा फेला परेकी थिईन्।
२० वर्षीया कमला स्थानीय एच.आर.सी नामक गैरसरकारी संस्थामा सामाजिक परिचालकको रुपमा काम गर्दै आएकी थिइन्।

उनको शव ३ दिनसम्म जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा राखिएको थियो। शुक्रबार जिल्ला प्रहरी कार्यालयमा मृतकका आफन्तले जाहेरी दिएपछि उनको शव पाष्टमार्टम भएको प्रहरी नायब उपरिक्षक दलबहादुर बोगटीले बताउनु भएको छ। कमलाले के कति कारण आत्महत्या गरेकी हुन्, पत्ता लगाउन अनुसन्धान भईरहेको प्रहरी प्रमुख बोगटीले बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: