यौन हिसां असामान्य अपराध: ईन्डोनेसियाली राष्ट्रपति


प्रकाशित मिति :2016-05-11 15:03:02

महिला खबर
एजेन्सी ।   ईन्डोनेसियाका राष्ट्रपति जोकोवी विदोदोले यौन हिसांलाई असामान्य अपराध  भनेका छन्  । उनले यस्ता अपराधको लागि कडा भन्दा कडा सजायको व्यवस्था कानुनमा गर्नुपर्ने एक व्यक्तब्यमार्फत भनेका छन् ।

राष्ट्रपति विदोदोले यस्ता कार्य हुन नदिन  प्रहरी प्रशासनलगायतका अन्य निकाय तथा संस्थाले सहकार्य   गर्नुपर्नेमा जोड दिएका छन्।

Capture

एक १४ वर्षीया बालिकाको सामूहिक बलात्कार गरेर हत्या गरिएको घटनापछि ईन्डोनेसियामा यौनहिसां सम्बन्धि दुर्लभ बहस छेडिएको छ ।  उक्त अपराधमा १८ वर्षमुनिका ७ जना किशोरलाई बालिकाके सामूहिक बलात्कार पछि हत्या गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकिएको छ। पश्चिमी बेङकुलु प्रान्तको एक गाँउमा उक्त घटना भएको थियो।

बलात्कारमा अधिकतम सजाय १५ वर्ष हो, तर न्यायधिसले अभियुक्तहरूको उमेरलाई विचार गरी कम सजाय तोकिएको वताएका छन्।
युयुन नामकी ती बालिका अप्रिल २ मा विद्यालयबाट हराएकी थिइन र उनको शरीर २ दिनपछि फेला परेको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: