बालविवाह गर्ने युवक पक्राउ


प्रकाशित मिति :2016-05-12 10:54:07

महिला खबर
दोलखा । दोलखा जफे गाविसका एक युवालाई वाल विवाह गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । जफे गाविसका  २२ वर्षीय रमेश मिजारलाई बाल विवाह गरेको  अभियोगमा पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद कुमार सुनुवारले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक सुनुवारका अनुसार मिजारले  गत चैत १५ गते एक बालिकालाई भगाएका थिए । बालिकालाई महिला तथा बालबालिकाको  क्षेत्रमा काम गर्ने संस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: