महिला खबर
काठमाडाैं। सङ्खुवासभाकी ल्हाक्पा शेर्पा सातौँपटक सगरमाथा आरोहण गरी विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला भएकी छन् । शेर्पाले शुक्रवार बिहान ५ बजे सगरमाथाको सफल आरोहण गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
Comment Here!