महिला खबर
काठमाडौं। प्रेस चौतारी नेपालको आठौँ अधिवेशनले१३ महिला सहित कार्यसमितिका सबै सदस्यको सर्वसम्मत । विहिवारबाट शुरु भएको अधिवेशनको सनिवार सर्वसम्मत कार्यसमितिका सदस्यको चयन गरेको हो ।
गणेश वस्नेत सहित २२ सदस्यीय कार्यसमितिमा महिला उपाध्यक्ष टिका विष्ट र जनजाती सचिवमा देविका घर्तीमगर सर्वसम्मत भएका थिए । यसैगरी केन्द्रिय सदस्य खुलातर्फबाट चमिना भट्टराई, केन्द्रिय सदस्य महिलातर्फबाट उर्मिला कुवँर, संचिता घिमिरे प्रदेश नम्बर १ बाट महिला सदस्य अम्बिका भण्डारी, प्रदेश नम्बर ३ बाट महिला सदस्य भवानी कार्की, प्रदेश नम्बर ४ बाट महिला सदस्य जमुनावर्षा शर्मा, प्रदेश नम्बर ५ बाट महिला सदस्य पार्वती पाण्डे, ६ बाट महिला सदस्इ प्रतिमा परियार, ७ बाट लोकसरी कुवँर रहेका छन् । त्यस्तैगरी दलिततर्फबाट रुपा गहतराज रहेका छन् । निर्वाचन समितिका प्रमुख तीर्थ कोइरालाले पदाधिकारीसहित सबै सदस्यको सर्वसम्मत चयन गरेको घोषणा गरेका थिए ।
* चाैतारीमा १२ महिला हुनुपर्नेमा १३ महिला हुन गएकाेमा क्षमापार्थी छाैं ।
जनजातीतर्फबाट नुतन श्रेष्ठ पुरुष हुनुपर्नेमा महिलामा गणना हुन गएकाे जानकारी गराउँछाैं ।
Comment Here!