चौतारीमा १३ महिला सर्वसम्मत


प्रकाशित मिति :2016-05-22 11:11:41

महिला खबर

काठमाडौं।  प्रेस चौतारी नेपालको आठौँ अधिवेशनले१३ महिला सहित कार्यसमितिका सबै सदस्यको सर्वसम्मत । विहिवारबाट शुरु भएको अधिवेशनको सनिवार सर्वसम्मत कार्यसमितिका सदस्यको चयन गरेको हो ।

गणेश वस्नेत सहित २२ सदस्यीय कार्यसमितिमा महिला उपाध्यक्ष टिका विष्ट र जनजाती सचिवमा देविका घर्तीमगर सर्वसम्मत भएका थिए । यसैगरी केन्द्रिय सदस्य खुलातर्फबाट चमिना भट्टराई, केन्द्रिय सदस्य महिलातर्फबाट उर्मिला कुवँर, संचिता घिमिरे प्रदेश नम्बर १ बाट महिला सदस्य अम्बिका भण्डारी, प्रदेश नम्बर ३ बाट महिला सदस्य भवानी कार्की, प्रदेश नम्बर ४ बाट महिला सदस्य जमुनावर्षा शर्मा, प्रदेश नम्बर ५ बाट महिला सदस्य पार्वती पाण्डे, ६ बाट महिला सदस्इ प्रतिमा परियार, ७ बाट लोकसरी कुवँर रहेका छन् । त्यस्तैगरी  दलिततर्फबाट रुपा गहतराज रहेका छन् । निर्वाचन समितिका प्रमुख तीर्थ कोइरालाले पदाधिकारीसहित सबै सदस्यको सर्वसम्मत चयन गरेको घोषणा गरेका थिए ।

* चाैतारीमा १२ महिला हुनुपर्नेमा १३ महिला हुन गएकाेमा क्षमापार्थी छाैं ।

जनजातीतर्फबाट नुतन श्रेष्ठ पुरुष हुनुपर्नेमा महिलामा गणना हुन गएकाे जानकारी गराउँछाैं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: