आगलागीबाट १७ बालिकाको मृत्यु


प्रकाशित मिति :2016-05-24 12:49:38

महिला खबर
एजेन्सी। उत्तरी थाइल्यान्ड अवस्थित एक विद्यालयको आवसीय भवनमा आगो लाग्दा त्यहाँ सुतिरहेका १७ जना बालिकाको ज्यान गएको छ । अगलागीमा परी ५ जना घाइते हुनुका साथै २ जना बालिका अझै हराइरहेको जनाइएको छ ।  thai
अगलागीमा जलेर मृत्युहुनेमा १० देखि १२ बर्षसम्मका बालिका रहेका छन् । उक्त आवासीय स्कुलमा जम्मा ३८ जना बालिका अध्ययन गरिरहेका थिए । भवनमा गत आईतवार राति करिब ११ बजे आगलागी भएको थियो ।

आगो बढे पछि उद्धारकर्मीले भवनमा रहेका बालिकाहरुलाई बाहिर ल्याउन सकेका थिएनन् । विद्यालय जियाङ राइ भन्ने ठाँउमा अवस्थित रहेको छ । आगो लाग्नुको कारण अझै थाहा हुन नसकेको र त्यसमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: