निःशुल्क स्वास्थ्य शिविर


प्रकाशित मिति :2016-05-25 16:11:13

महिला खबर
दोलखा–सुन्द्रावती गाविसमा महिलाहरुको लागि आयोजना गरिएको १ दिने निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । पाठेघर खसेका महिलालाई लक्षित गरी जिल्ला स्वास्थ्य कार्यालय दोलखा र एनएचएसएसपी तथा दिपज्योती सँस्थाको सहयोगमा आयोजना गरिएको शिविरमा १५८ जना महिलाले स्वास्थ्य परिक्षण गराएका थिए ।

शिविरमा ४७ जना महिलाको पाठेघर खसेको मध्ये ३७ जनाको पहिलो चरणमा रहेकाले व्यायम (पेल्भीक फ्लोर एकसरसाईज) गर्न सिकाईएको र १० जनालाई रिङ प्रेशरी राखिएको छ । उक्त शिविरमा ३१ जनाले परिवार नियोजनको अस्थायी साधन नरप्लान्ट राखेका थिए भने ८० जनाले साधरण जाँच गराएको जिल्ला स्वास्थ्य कार्यलयकी पब्लिक हेल्थ नर्स सिर्जना लिम्बुले बताईन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: