बहिनीको न्यायका लागि लड्छु : विमल घर्तीमगर


प्रकाशित मिति :2016-06-01 14:19:10

महिला खबर

bmललितपुर ।biml राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरले आफ्नी वहिनी मनिषाका हत्यारालाई कार्यवाही गर्न माग गरेका छन् । उनले आफ्नो फेसबुकमा आजसम्म देशको लागि लडेको र अब बहिनीको लागि लड्ने लेखेका छन् ।

‘सानो छँदा बाबु गमाएँ । बाबु पनि देशको लागि लड्नुहुन्थ्यो । बिस्तारै त्यो पीडा भुल्दै जाँदा आज १० वर्ष भएको थियो । आज अर्को पीडा थपियो मेरो परिवारमा । मैले पनि देशका लागि कति गरेँ, तर मेरो घरमा यस्तो हुँदा सरकारले केही गरेन भने यो देशका लागि गरेर के काम ?

आज देशको लागि गर्ने मान्छेको सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरी बस्नु यो नेपालमा ? मरो बहिनीको हत्या गर्ने मान्छेलाई कारवाही भएन भने यो देशको लागि के गर्नु ? आज म रोइ कराइ रहेको छु , भोलि अरु कोही रोइरहेको होला । मलाई सबको साथ चाहिएको छ । अब देशको लागि लडेँ अब बहिनीको लागि लड्छु’ विमलले आफ्नो फेसबुकमा लेखेका छन् ।

थप समाचार…

मनिषाको हत्याको आरोप लागेका आशिषको पोलीग्राफ जाँच

विमल घर्ती मगरकी बहिनीको हत्या

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: