बक्सिङ संघमा महिला


प्रकाशित मिति :2016-06-06 12:02:36

महिला खबर

13401254_10210194587847795_1842481589_nललितपुर । नेपाल बक्सिङ संघमा पहिलो पटक महिला सदस्य निर्वाचित भएकी छिन् । पत्रकार दिलिपाश्री अधिकारी नेपाल बक्सिङ सङको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । संघको काठमाडौंमा भएको चौथौ महाधिवेशनवाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन । कुल २५ सदस्यीय कार्य समितिमध्ये निर्वाचित हुनेमा उनी एक मात्र महिला हुन ।

उनी स्याङ्जा बक्सिङ संघकी पनि अध्यक्ष हुन् । अहिलेसम्मको इतिहासमा बक्सिङ संघको जिल्ला अध्यक्ष हुने उनी पहिलो महिला हुन । स्याङ्जा घर भएकी अधिकारी काठमाडौंलाई कर्मथलो बनाउदै आएकी छिन। पत्रकार अधिकारी नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: