महिला फुटसल प्रतियोगिता


प्रकाशित मिति :2016-06-06 16:12:46

महिला खबर

IMG_3826
काठमाडौं। वि यूनाइटेड नामक संस्थाले महिला महिला वीच  फुटसल प्रतियोगिताको आयोजना गरेको छ । आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा उक्त संस्थाले शनिवार काठमाडौंको मन्डिखाटारमा आयोजना गरेका  प्रतियोगिता १२ वटा समूह सहभागी थिए ।  प्रतियोगितालाई ६र६ वटा समूहलाई  २ वटा समुहमा विभाजन गरिएको थियो।

प्रतियोगितामा बेबी गुरुङ र सालिमा साङ्बोले गोल्डेन बुट र दावा डोल्माले भने गोल्डेन ग्लोभ हात पारेका थिए। उक्त संस्थाले महिला तथा किशोरीलाई विभिन्न खेलकुदका माध्यमबाट शसक्तिकरणको लागि काम गर्दछ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: