महिला खबर
काठमाडौं। वि यूनाइटेड नामक संस्थाले महिला महिला वीच फुटसल प्रतियोगिताको आयोजना गरेको छ । आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा उक्त संस्थाले शनिवार काठमाडौंको मन्डिखाटारमा आयोजना गरेका प्रतियोगिता १२ वटा समूह सहभागी थिए । प्रतियोगितालाई ६र६ वटा समूहलाई २ वटा समुहमा विभाजन गरिएको थियो।
प्रतियोगितामा बेबी गुरुङ र सालिमा साङ्बोले गोल्डेन बुट र दावा डोल्माले भने गोल्डेन ग्लोभ हात पारेका थिए। उक्त संस्थाले महिला तथा किशोरीलाई विभिन्न खेलकुदका माध्यमबाट शसक्तिकरणको लागि काम गर्दछ।
Comment Here!