छाउप्रथा सम्बन्धी दोहोरी गीत प्रतियोगिता


प्रकाशित मिति :2016-06-10 17:23:27

महिला खबर
Dohoriकालिकोट । महिला हिंसा, मानव अधिकार तथा छाउपडी प्रथा निर्देशिकाको बिषयमा जुम्ला जिल्लाको लाम्रा गाविसको दुर्गा उच्च माविमा दोहोरी गीत प्रतियोगिता भएको छ।

मानव अधिकार, लैगिंक हिंसा तथा छाउप्रथा निर्देशिकाको बिषयमा जानकारी दिने र न्युनिकरणमा भुमिका खेल्ने उद्देश्यले चेतनामुलक दोहोरी गीत प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको हो।

आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको आयोजनामा भएको दोहोरी गीत प्रतियोगितामा दुर्गा उच्च माविका विद्यार्थीले भाग लिएका थिए।

चार समूहमा रहेका सवै सहभागीलाई बराबर पुरस्कार बितरण गरिएको छ। प्रतियोगितामा विद्यालयका शिक्षक, शिक्षिका तथा सबै विद्यार्थी र स्थानीयको सहभागिता थियो

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: