महिला प्रतिनिधि सिट अहिले सम्मकै उच्च: अष्ट्रेेेलिया चुनाव २०१६


प्रकाशित मिति :2016-06-15 15:14:56

महिला खबर

australia
एजेन्सी। अष्ट्रेलियाको प्रतिनिधि सभामा महिला उमेद्वार सहभागीको संख्या हाल सम्मकै उच्च रहेको छ । १९९३ मा २३.६ प्रतिशत, २०१३ मा २७.६ प्रतिशत र हाल आएर २०१६ मा ३१.८ प्रतिशत महिला प्रतिनिधको संख्या पुगको छ ।

यस बर्षको सघिंय चुनावमा तल्लो सदनबाट ३० प्रतिशत भन्दा बढि महिला सहभागि हुनेभएका छन्, जुन अष्ट्रलियाको इतिहासमै उच्च संख्या परिणत भएको छ । जसले गर्दा अब संसदमा पनि महिलाको सहभागिता बढ्ने आशा गरिएको छ ।

लैङ्गिकताका आधारमा सहभागी प्रतिनिधीको उमेद्वारी

लैङ्गिकताका आधारमा सहभागी प्रतिनिधीको उमेद्वारी

१९९३ को चुनावमा तल्लो सदनबाट २३.६ प्रतिशत महिला उमेद्वार रहेके उक्त संख्या बढ्दै गएर २०१३ मा २७.६ प्रतिशत र यस बर्ष ३१.८ प्रतिशत पुगेको हो ।

अष्ट्रेलियामा १९४३ मा मात्रै महिलाले पहिलो पटक संसदमा उमेद्वारी दिन पाएका थिए । सुरुका दशकमा कोलिएसन पार्टीबाट बढी महिला सांसद भएका थिए । लेबर पार्टीका तर्फबाट भने १९७४ सम्म कुनै महिला सभामा सहभागी भएका थिएनन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: