महिला खबर
एजेन्सी। अष्ट्रेलियाको प्रतिनिधि सभामा महिला उमेद्वार सहभागीको संख्या हाल सम्मकै उच्च रहेको छ । १९९३ मा २३.६ प्रतिशत, २०१३ मा २७.६ प्रतिशत र हाल आएर २०१६ मा ३१.८ प्रतिशत महिला प्रतिनिधको संख्या पुगको छ ।
यस बर्षको सघिंय चुनावमा तल्लो सदनबाट ३० प्रतिशत भन्दा बढि महिला सहभागि हुनेभएका छन्, जुन अष्ट्रलियाको इतिहासमै उच्च संख्या परिणत भएको छ । जसले गर्दा अब संसदमा पनि महिलाको सहभागिता बढ्ने आशा गरिएको छ ।

लैङ्गिकताका आधारमा सहभागी प्रतिनिधीको उमेद्वारी
१९९३ को चुनावमा तल्लो सदनबाट २३.६ प्रतिशत महिला उमेद्वार रहेके उक्त संख्या बढ्दै गएर २०१३ मा २७.६ प्रतिशत र यस बर्ष ३१.८ प्रतिशत पुगेको हो ।
अष्ट्रेलियामा १९४३ मा मात्रै महिलाले पहिलो पटक संसदमा उमेद्वारी दिन पाएका थिए । सुरुका दशकमा कोलिएसन पार्टीबाट बढी महिला सांसद भएका थिए । लेबर पार्टीका तर्फबाट भने १९७४ सम्म कुनै महिला सभामा सहभागी भएका थिएनन्।
Comment Here!