सहकारीका महिलालाई तालिम


प्रकाशित मिति :2016-06-16 11:27:22

सर्मिला बुढाथोकी
दोलखा । महिला तथा बालबालीका कार्यालय दोलखाद्घारा संञ्चालित सहकारी संस्थामा आवद्घ महिलालाई क्षमता अभिवृद्घि तालिम शुरु गरेको छ । कार्यलयद्घारा सन्चालित तालिममा जिल्लाभरि रहेका सहकारीमा कार्यरत २५ जना महिलालाई पाँच दिने क्षमता अभिबृद्धि तालिम सुरु गरेको हो ।

बुधवारबाट सुरु भएको तालिमका सहभागिहरुलाई डिभिजन सहकारी कार्यालय दोलखाका प्रशिक्षकहरुले सहकारीको सिद्धान्त, रणनीति, आवश्यकता लगायतको विषयमा प्रशिक्षण दिइने महिला विकास अधिकृत लक्ष्मी ढकालले जानकारी दिइन्  । महिला तथा बालबालिका कार्यालयले जिल्लाको बिभिन्न गाविसमा सन्चालन  गरेको सहकारी प्रभावकारी ढङ्गले सञ्चालन हुन सकोस भन्ने उदेश्यले आवद्ध सदस्यहरुलाई क्षमता अभिबृद्धि तालिम दिईएको महिला विकास अधिकृत ढकालले बताए । सहकारी सञ्चालन गर्नु अघि ध्यान दिनु पर्ने विषयमा सहकारीका २५ जना शेयर सदस्यहरुलाई तालिम दिईएको महिला विकास अधिकृत ढकालले बताउनु भयो । त्यसैगरी कार्यालयले जिल्लाको बोच गाविसमा महिला कृषकहरुको लागि तीन दिने किवि खेति सम्बन्धी  तालिमका संञ्चालन भईरहेको कार्यलयले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: