भूकम्पप्रभावित बालबालिकाको अवस्था जोखिमपूर्ण


प्रकाशित मिति :2016-06-21 11:00:22

महिला खबर
धादिङ ।  धादिङमा दुई हजार ३६२ जना बालबालिका भूकम्पबाट प्रभावित भएको जिल्ला बाल कल्याण समिति धादिङले जनाएको छ । कार्यालयका अनुसार कुल प्रभावित दुई हजार ३६२ बालबालिकामध्ये दुई हजार नौ जना बालबालिकाको अवस्था जोखिमपूर्ण रहेको र  ३५३ जना बालबालिका परिवारबाट अलग्गिएका छन् ।

धादिङमा ६८१ जना बालबालिकाले ज्यान गुमाएको र यी मध्ये १२३ बालक र  ११८ बालिका रहेका थिए ।  घाइते एक हजार २१८ जनामा बालक ११२ र बालिकाको सङ्ख्या ११९ जना रहेको  कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: