महिला खबर
एजेन्सी । जसले विमान परिचारिका बन्न सजिलो काम सोच्ने गर्दछन् चीनको यस्तो तालिमबारे थाहा पाएपछि आश्चर्य लाग्न सक्दछ। चीनमा विमान परिचारिकाहरूले काममा जानुअघि सैनिक तालिमदेखि अन्य तालिमका धेरै चरण पार गर्नुपर्छ । चीनको विमान परिचारिकाको एक समूहले भर्खरै पदका लागि चाहिने तालिम पुरा गरेको छ ।

चीनका विमान परिचारिकाहरू सैन्य तालिम लिँदै

चेङ्डु इस्ट स्टार एयरलाइन्सका परिचारिकाहरू लडाईंको अभ्यास गर्दै

सैन्य तालिमअघि परिचारिकाहरू यात्रुलाई कसरी सेवा दिने भन्नेबारे अभ्यास गर्दै

आकस्मिक दुर्घटनाका लागि तयारी अभ्यास

परिचारिका पानीमा घस्रिँएर सामूहिक रुपमा काठक मुढा उठाउँदै

कुस्तीको अभ्यास गर्दै

धमिलो पानीमा दौडिने, उफ्रिने र एक अर्कामाथि उफ्रिने तालिम

परिचारिकाबाट हवाई सुरक्षा अफिसरका लागि छानिएका २० जना कर्मचारी

गहन तालिम पश्चात फोटोका लागि पोज दिँदै
Comment Here!