चीनमा विमान परिचारिकालाई सैनिकदेखि कुस्तीसम्मको तालिम


प्रकाशित मिति :2016-06-21 17:12:55

महिला खबर
एजेन्सी । जसले विमान परिचारिका  बन्न सजिलो   काम सोच्ने गर्दछन् चीनको यस्तो तालिमबारे थाहा पाएपछि आश्चर्य लाग्न सक्दछ। चीनमा विमान परिचारिकाहरूले काममा जानुअघि सैनिक तालिमदेखि  अन्य तालिमका धेरै चरण पार गर्नुपर्छ । चीनको विमान परिचारिकाको एक समूहले भर्खरै पदका लागि चाहिने  तालिम पुरा गरेको छ ।

चीनका विमान परिचारिकाहरू सैन्य तालिम लिँदै

चीनका विमान परिचारिकाहरू सैन्य तालिम लिँदै

 

चेङ्डु इस्ट स्टार एयरलाइन्सका परिचारिकाहरू लडाईंको अभ्यास गर्दै

चेङ्डु इस्ट स्टार एयरलाइन्सका परिचारिकाहरू लडाईंको अभ्यास गर्दै

 

सैन्य तालिमअघि परिचारिकाहरू यात्रुलाई कसरी सेवा दिने भन्नेबारे अभ्यास गर्दै

सैन्य तालिमअघि परिचारिकाहरू यात्रुलाई कसरी सेवा दिने भन्नेबारे अभ्यास गर्दै

 

आकस्मिक दुर्घटनाका लागि तयारी अभ्यास

आकस्मिक दुर्घटनाका लागि तयारी अभ्यास

 


परिचारिका पानीमा घस्रिँएर सामूहिक रुपमा काठक मुढा उठाउँदै

परिचारिका पानीमा घस्रिँएर सामूहिक रुपमा काठक मुढा उठाउँदै

 

कुस्तीको अभ्यास गर्दै

कुस्तीको अभ्यास गर्दै

 

धमिलो पानीमा दौडिने, उफ्रिने र एक अर्कामाथि उफ्रिने तालिम

धमिलो पानीमा दौडिने, उफ्रिने र एक अर्कामाथि उफ्रिने तालिम

 

तालिममा रिसाहा यात्रुसँग कसरी सम्बाद गर्ने भन्ने तालिम पनि दिइन्छ

 

परिचारिकाबाट हवाई सुरक्षा अफिसरका लागि छानिएका २० जना कर्मचारी

परिचारिकाबाट हवाई सुरक्षा अफिसरका लागि छानिएका २० जना कर्मचारी

 

गहन तालिम पश्चात फोटोको लागि पोज दिँदै

गहन तालिम पश्चात फोटोका लागि पोज दिँदै

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: