फुपुल्हामु रियो ओलम्पिकमा सहभागी हुने


प्रकाशित मिति :2016-06-24 13:07:02

महिला खबर

Judokas Khatri - Joshi
काठमाडौँ । जुडो खेलाडी फुपुल्हामु खत्री ब्राजिलको रियो दी जेनेरियोमा हुने ‘रियो ओलम्पिक– २०१६’ मा सहभागी हुने भएकी छन् ।

आउँदो अगस्ट ५ देखि २१ तारिखसम्म हुने ओलम्पिकमा वाइल्ड कार्डमार्फत फुपुको सहभागिता पक्का भएको हो । बाह्रौँ दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्णपदक जितेकी फुपु अहिले हङ्गेरीको बुडापेस्टमा ओलम्पिक छात्रवृत्तिअन्तर्गत विशेष प्रशिक्षणमा रहेको नेपाल जुडो सङ्घले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: