महिला खबर
काठमाडौँ । जुडो खेलाडी फुपुल्हामु खत्री ब्राजिलको रियो दी जेनेरियोमा हुने ‘रियो ओलम्पिक– २०१६’ मा सहभागी हुने भएकी छन् ।
आउँदो अगस्ट ५ देखि २१ तारिखसम्म हुने ओलम्पिकमा वाइल्ड कार्डमार्फत फुपुको सहभागिता पक्का भएको हो । बाह्रौँ दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्णपदक जितेकी फुपु अहिले हङ्गेरीको बुडापेस्टमा ओलम्पिक छात्रवृत्तिअन्तर्गत विशेष प्रशिक्षणमा रहेको नेपाल जुडो सङ्घले जनाएको छ ।
Comment Here!