बेचविखनविरुद्ध संञ्चारकर्मीको समूह


प्रकाशित मिति :2016-06-28 11:32:19

महिला खबर
सिन्धुपाल्चोक । विपद्मा महिला तथा वालवालिका बेचविखन नियन्त्रणमा सघाउन जिल्लामा संञ्चारकर्मीहरूको समिति गठन भएको छ । जिल्लाका अग्रज पत्रकार  सुरेश कसजूको संयोजकत्वमा बेचविखनविरुद्धको समिति गठन गरिएको हो ।

महिला तथा वालवालिका कार्यालय र चाईल्ड नेपाल सहयोगमा विपद्मा वालवालिका बेचविखनविरुद्ध साझा अभियान चलाउने उद्देश्यले सो समिती गठन गरिएको हो । समितीमा पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष यूवराज पूरी, सचिव टीका दाहाल, पत्रकारहरू डम्वर रसिक भारती, सरोज ढुंगाना, बिदुर आचार्य र विदुर गिरी रहेका छन् । यसैगरी राजधानी दैनिकका दिनेश थापा, नेपाल समाचारपत्रका नानीराम नेपाललगायत राष्ट्रिय तथा स्थानिय रेडियो र पत्रिकामा आवद्ध सञ्चारकर्मी बेचविखनविरुद्धको समितिमा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: