पार्टीको गुटबन्दीमा लाग्नुभन्दा व्यक्तित्व विकासमा लागः सुजाता कोइराला


प्रकाशित मिति :2016-06-29 14:37:54

महिला खबर

काठमाडौं। नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले युवालाई पार्टीको गुटबन्दीमा लागेर समय खेर नफाल्न सुझाव दिनुभएको छ । नेपाल विद्यार्थी सङ्घ विश्वभाषा इकाइले राष्ट्रिय धान दिवसको अवशरमा आयोजना गरेको दहीच्यूरा खाने कार्यक्रममा बेल्दै कोइरालाले युवाहरू पार्टीको सङ्गठनमा लागेर गुटबन्दी गर्नुभन्दा आफ्नो व्यक्तित्व विकासमा लाग्न प्रेरित गर्नुभयो ।

 उहाँले मुलुकको कृषि क्षेत्रको विकासका लागि युवाको ठूलो भूमिका रहेको बताउनुभएको छ । नेता कोइरालाले युवालाई विदेश पलायन हुने बाटोबाट रोकेर कृषि क्षेत्रमा लागेमात्र मुलुक विकास हुने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: