मोबाइलबाटै गर्भबारे जानकारी


प्रकाशित मिति :2016-07-03 13:20:22

महिला खबर
इलाम ।  गर्भवतीले आफ्नो गर्भ परीक्षण गराउने, खोप लगाउनेलगायत सम्पूर्ण   जानकारी मोबाइलबाटै पाउने भएका छन् ।

उनीहरूले  गर्भ जाँच गर्ने समय र सुत्केरी हुने मिति समेत मोबाइलबाटै थाहा पाउने  जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ । जिल्लामा पहिलो पटक २७ गाविसमा ‘मोबाइल हेल्थ’ कार्यक्रम सञ्चालन  गरी गर्भवतीका लागि घर घरमै सेवा बारे जानकारी  दिन लागिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा करुणा फाउन्डेसन नेपालले २७ वटा गासवसका गर्भवतीका लागि सो सेवा सञ्चालन गर्न लागिएको हो । स्वस्थ शिशुको जन्म र आमाको स्वास्थ्यका लागि सुरु गर्न लागिएको यो सेवाका लागि महिला स्वास्थ्य स्वयम्सेविकाले अहिले गर्भवतीको गर्भ दर्ता गर्न थालेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: