मन्त्री रेखा शर्माद्वारा दुःख व्यक्त


प्रकाशित मिति :2016-07-06 14:19:39

महिला खबर

काठमाडौं । सामान्य प्रशासनमन्त्री रेखा शर्माले अविरल वर्षाको कारण प्यूठान जिल्लाका विकट गाविस रजबारा र पुजामा पहिरोमा पुरिएर आठजनाको मृत्यु भएको घटनाले आफूलाई दुखित बनाएको बताउनुभएको छ ।

आज विज्ञप्ति जारी गर्दै मन्त्री शर्माले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतक परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

मृतक परिवारलाई सरकारको तर्फबाट उचित राहत तथा क्षतिपूर्ति दिलाउन आफूले पहल गरिरहेको जानकारी दिँदै उहाँले पीडितको उद्धार तथा राहतका लागि क्रियाशील रहने बताउनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: