छोरी वचाइदिन आग्रह


प्रकाशित मिति :2016-07-08 10:53:50

महिला खबर
सुनसरी । झापाको दमककी एक जना एक वर्षे वालिकाको टाउको दिनदिनै वढदै गएपछि वालिकाको परिवारले उपचारमा सहयोग गर्न  आग्रह गरेको छ । पीडित परिवारले दमकमा पत्रकार सम्मेलन गरि सहयोगको आग्रह गरेका हुन । दमक १२ का सुवास र हिन्ता भुजेलकी छोरीको टाउको दिनदिनै अस्वभाविक रुपले वढ्दै गएपछि परिवारले सहयोगको याचना गर्दै पत्रकार सम्मेलन गरेको हो ।

‘डाक्टरले टाउको पानी जमेको छ उपचार गर्न वाहिर लानु भनेको छ,हाम्रो आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न लाने अवस्था छैन, छोरीलाई वचाइदिनु पर्‍यो’  आमा हिन्ताले पत्रकार सम्मेलनमा सहयोगको याचना गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: