महिला खबर
सुनसरी । झापाको दमककी एक जना एक वर्षे वालिकाको टाउको दिनदिनै वढदै गएपछि वालिकाको परिवारले उपचारमा सहयोग गर्न आग्रह गरेको छ । पीडित परिवारले दमकमा पत्रकार सम्मेलन गरि सहयोगको आग्रह गरेका हुन । दमक १२ का सुवास र हिन्ता भुजेलकी छोरीको टाउको दिनदिनै अस्वभाविक रुपले वढ्दै गएपछि परिवारले सहयोगको याचना गर्दै पत्रकार सम्मेलन गरेको हो ।
‘डाक्टरले टाउको पानी जमेको छ उपचार गर्न वाहिर लानु भनेको छ,हाम्रो आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न लाने अवस्था छैन, छोरीलाई वचाइदिनु पर्यो’ आमा हिन्ताले पत्रकार सम्मेलनमा सहयोगको याचना गर्नुभयो ।
Comment Here!