अस्थाई साधन प्रयोग गर्ने महिला धेरै


प्रकाशित मिति :2016-07-13 11:19:01

महिला खबर

Capture

दोलखा । जिल्लामा परिवार नियोजनको साधनको प्रयोगदर बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ ।

दोलखा जिल्लामा आर्थिक वर्ष ०७२/ ०७३ मा परिवार नियोजनको साधन प्रयोग गर्नेहरूको संख्या विगतको तुलनामा दोब्बर बढेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । तिव्र गतिमा बढ्दै गएको जनसंख्यालाई व्यवस्थापन गर्न जिल्ला स्वास्थ्य कार्यालय दोलखाले परिवार नियोजन, आमा सुरक्षा र जनसंख्या लगायतका कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

सरकारको नीति अनुसार परिवार नियोजनको अस्थायी तथा स्थायी साधनको निःशुल्क वितरण हुने भएकोले पनि यसको प्रयोगदर बढेको कार्यालयले जनाएको छ । तथ्याङ्क अनुसार परिवार नियोजनको साधन प्रयोग गर्नेमा पुरुषको तुलनामा महिला बढी रहेको देखिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: