हस्तकला प्रशिक्षण सम्पन्न


प्रकाशित मिति :2016-07-19 14:01:07

महिला खबर

IMG_8919
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा तीन दिने हस्तकला प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । मानव विकास तथा जागरण मञ्च, बालाजुको व्यवस्थापनमा नागार्जुन नगरपालिका स्थित त्रिबेणी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रमा भएको हो ।
प्रशिक्षणले ग्रामिण भेगका गृहिणीको फुर्सदको समय सदुपयोग हुने र यस बाट सिकेको सिप को प्रयोग गरेर महिला आत्मानिर्भर हुन सक्ने कार्यक्रम संयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य  सुष्मा राज भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘महिलाले केहि गर्न सक्दैनन् भन्ने समाजको गलत विचारको प्रतिकार गर्न यस्तो कार्यशालाले मद्दत मिल्ने छ ।’ प्रशिक्षणबाट सिकेको सिपले अब केहि गर्न सक्ने आत्मविश्वास बढेको  सहभागी मोहिता अधिकारीले बताउनु भयो । प्रशिक्षणमा नागार्जुन नगरपालिकाका ५० जनाको सहभागिता थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: