७ बालिकाको उद्दार


प्रकाशित मिति :2016-07-21 14:03:00

महिला खबर

ba

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको अगुवाईमा जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला बाल कल्याण समितिको संयुक्त टोलीले ७ बालिकाको उद्दार गरेको छ ।

टोलीले भरतपुर उप–महानगरपालिका वडा नं. १० ढुङ्गानाचोकमा अबैध रुपमा संचालन भईरहेको पिस नेपाल चिल्ड्रेन होम नामक संस्थामा बालिकाहरुलाई राखेको भन्ने सुचनाको आधारमा अनुगमन गर्दा ७ बालिकालाई अबैधानिक रुपमा राखेको फेला पारी उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बालिकाहरुको उद्दार गरी बुधबार नै जिल्ला बाल कल्याण समितिमा बुझाईएको प्रहरी कार्यलयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: