महिलाको नाममा जग्गा दर्ता गर्नेको संख्या दोब्बर बढ्यो


प्रकाशित मिति :2016-07-25 16:35:53

धनु राई
imge lalpurjaओखलढुंगा । मा महिलाका नाममा जग्गा दर्ता गर्नेको संख्यामा दोब्बर बढेको छ । आर्थिक वर्ष ०७१/०७२ मा ९ सय १० जना महिलाले आफ्नो नाममा जग्गा दर्ता गरेकोमा आर्थिक वर्ष ०७२/०७३ मा १ हजार ९ सय ५४ जना महिलाले गरेको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७२/०७३ मा विगतभन्दा महिलाका नाममा दोब्बर बढी जग्गा दर्ता भएको यो तथ्याङ्कले देखाएको छ  । महिलाको नाममा दर्ता गर्दा कर छुट पाइने भएपछि कारोबार पनि बढेको कार्यालयका सुचना अधिकारी राजन दाहालले बताउनुभयो । त्यस्तै अघिल्लो आर्थिक वर्षमा दलितको नाममा १ सय ८५ थान लिखत पारित भएका छन् । लिखत पारितबाट महिलाले १४ लाख २४ हजार र दलितले ३ लाख ७२ हजार रुपैयाँ छुट पाएको मालपोत कार्यालय ओखलढुंगाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: