मुद्दा फछ्र्योट उत्साहजनकः प्रधानन्यायाधीश


प्रकाशित मिति :2016-07-27 16:59:26

महिला खबर
Sushilaकाठमाडौ । प्रधानन्यायाधीश सुशीला कार्कीले  उत्साहजनक ढङ्गले मुद्दा फछ्र्योट गर्ने क्रम बढेको बताउनुभएको छ ।

सर्वोच्च अदातलले सुरु गरेको सर्वोच्च अदालतल र पुनरावेदन अदालतका मुख्य न्यायाधीशबीच न्यायपालिकाको वार्षिक कार्यप्रगति समीक्षाको समापन कार्यक्रममा बोल्दै  उहाँले विषम परिस्थितिमा पनि उत्साहजनक ढङ्ले अदालतले गरेका कामप्रति खुसी  प्रकट गर्नुभयो ।

प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाको रणनीतिक योजना प्रभावकारी कार्यान्वयन गर्न सफल भएको भन्दै अदालतको सेवा प्रवाह प्रभावकारी बनाई न्यायमा सहज पहुँचको सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

उहाँले गतवर्ष सम्पन्न गर्न नसकिएका काम चालु आर्थिक वर्षमा थप उत्साहका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

समीक्षाका क्रममा सर्वोच्च अदालत तथा देशभरका पुनरावेदन र मातहात जिल्ला अदालतको कार्यप्रगति प्रस्तुतीकरण तथा छलफल भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: