डिना काँग्रेस केन्द्रीय सदस्यमा मनोनित


प्रकाशित मिति :2016-07-31 15:07:35

महिला खबर
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्यमा महालक्ष्मी उपाध्याय ‘डिना’लाई मनोनयन गर्नुभएको छ ।
Dina
काँग्रेसको १३ औँ महाधिवेशनमा खुला २५ केन्द्रीय सदस्यमा चुनाव लडेकी ‘डिना’लाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको नेपाली काँग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ति अनुसार  उपाध्यायलाई काँग्रेसको विधान, २०१७ ९संशोधन र परिमार्जन सहित मिलाइएको रुपमा० को धारा २१ बमोजिम केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो । उहाँ नेपाली काँग्रेस मकवानपुरबाट सांसद हुनुहुन्छ । काँग्रेसको विधानअनुसार सभापतिले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने व्यवस्था छ । सभापति देउवाले यसअघि १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिसक्नुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: