बालमैत्री गाविस घोषणा गर्न छुट्टयाएको रकम दुरुपयोग


प्रकाशित मिति :2016-08-01 12:49:29

सर्मिला बुढाथोकी
दोलखा । जिल्ला विकास समिति दोलखाले बाल मैत्री गाविस घोषणा गर्न गत आर्थिक वर्षमा छुट्टाएको बजेट सदुपयोग हुन नसकेको जनाएको छ ।

Children

समितिले ४८ करोड १६ लाख ७८ हजार  रुपैयाँ खर्च गर्दा बाल मैत्री गाविस घोषणा गर्न छुट्टायाएको ३ लाख रुपैयाँ सदुपयोग नभएको जिविस अन्तर्गत योजना शाखाले जनाएको छ । ती गाविसले बालबालिका लक्षित अन्य कार्यक्रमका लागि छुट्टायाएको रकम भने सदुपयोग भएको सम्बन्धित जनाएका छन् ।

समितिले दोलखाको लाकुरीडाँडा, बोच, सुन्द्रावती र श्यामा गाविसमा बाल मैत्री गाविस घोषणाको तयारीको लागि बालबालिकाको प्रोफाईल बनाउन प्रति गाविस ७५ हजार रुपैयाँका दरले ३ लाख रुपैयाँ छुट्टायाएको थियो ।  त्यो रकम सदुपयोग हुन नसकेको जिल्ला विकास समिति दोलखाको योजना शाखा प्रमुख कृष्ण कार्कीले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: