तीन छाेराछाेरीसहित बेपत्ता महिला मृत फेला


प्रकाशित मिति :2016-08-04 15:39:02

महिला खबर

बैतडी । तीन छोराछोरीसहित बेपत्ता भएकी महिला मृत अवस्थामा फेला परेपछि उनका श्रीमान पक्राउ परेका छन् । पाँच दिनदेखि बेपत्ता रहेकी गोमादेवी बोहरा मृत अवस्थामा भेटिएपछि मृतकका श्रीमान् जयमल बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  तीन छोराछोरीको अवस्था  अझै थाहा नभएको प्रहरीले जनाएको छ । गएको शनिबारदेखि बेपत्ता गोमादेवी गाउँकै सङ्घार खोलामा बुधबार मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीका अनुसार  श्रीमानश्रीमतीबीच झगडा भएपछि गोमादेबी शनिबार राति घरबाट छोराछोरीसहित निस्किएकी थिइन्। मृतकका श्रीमानसँग  सोधपुछ भइरहेको प्रहरीले बताएको  छ । मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । बेपत्ता छोराछोरीको खोजी कार्य भइरहेको छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: