रियो ओलम्पिकः फुपू खत्री पहिलाे चरण मै पराजित


प्रकाशित मिति :2016-08-10 11:02:51

महिला खबर

काठमाडौं ।  जुडो खेलाडी फुपूल्हामु खत्री रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । Judokas Khatri - Joshiबाज्रिलको रियोमा म‌ंगलवार सम्पनन  ६३ किलो तौल समूहको खेलमा खत्री क्युबाकी मारिसेट स्पिनोसासँग ११–० ले पराजित भइन् । ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी खत्री प्रतियोगितामा पूरै ४ मिनेट म्याटमा टिकेकी थिइन् ।

बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेकी खत्रीले क्युबाली खेलाडीलाई पराजित गर्न सकेको भए अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्ने थिइन् । उक्त स्पर्धामा ३६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: