संवेदनशील स्थानमा सीसी क्यामेरा जडान


प्रकाशित मिति :2016-08-21 15:33:50

महिला खबर    
दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्लाका  संवेदनशील स्थानमा सीसी क्यामेरा जडान गरेको छ । महिला तथा बालबालिका ओसार पसार, चोरी, सवारी दुर्घटनालगायत अन्य अपराधिक घट्नामा यसपछि कमी आउने विश्वास प्रहरीले लिएको प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसर, चरिकोटको सातदोबाटो चोक, जिल्ला कारागार, खरीढुङ्गा चेक पोष्ट र किर्नेटार चेक पोष्टमा सीसी क्यामेरा जडान गरेको हो । क्यामेरा जडानका लागि विभिन्न संस्था तथा व्यक्तिले सहयोग गरेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: