अव प्रधानमन्त्री बन्ने पालो महिलाकोः सभामुख


प्रकाशित मिति :2016-08-24 11:16:06

महिला खबर
onsari-gharti-magar-final-358x296काठमाडौं। सभामुख ओमसरी घर्तीले देशको कार्यकारी पद प्रधानमन्त्री महिला हुनुपर्ने बताउनुभएको छ ।

अनेरास्ववियु ९क्रान्तिकारी० पदमकन्या क्याम्पस एकाइ कमिटीले मंगलवार आयोजित तीज कार्यक्रममा बोल्दै उहाँले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखजस्तो देशको उच्च ओहोदामा पहिलोपटक महिला पुगेको र अब कार्यकारी प्रधानमन्त्री बन्ने पालो महिलाको आएको बताउनुभयो ।  सभामुख घर्तीले सबै दल मिलेर  संविधान कार्यान्वयनमा देखिएको चुनौतिलाई चिर्नुपर्नेमा जोड दिनुभयो

तीज कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का स्थायी समिति सदस्य जयपुरी घर्ती, पोलिटब्युरो सदस्य शशी श्रेष्ठ, अखिल नेपाल महिला सङ्घ ९क्रान्तिकारी०का अध्यक्ष धर्मशीला चापागाईं, नायिका रेखा थापा सहभागी थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: