सबै मिलेर न्यायपालिकालाई सवल बनाअौं: प्रधानन्यायाधीश


प्रकाशित मिति :2016-08-24 11:27:55

महिला खबर
काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय क्षेत्रमा लाग्ने सबैले  समयमा काम गर्न सके नतिजा राम्रो आउने  बताउनुभएको छ । सर्वोच्च अदालत बार एसोसिएसनले मंगलवार प्रधानन्यायाधीसलगायत नव नियुक्त न्यायाधीस आयोजना गरेको   बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले  नागरिकको न्यायमा सहज पहुँचका लागि  र न्यायपालिकालाई सबल र सक्षम बनाउन सबै लाग्नुपर्ने बताउनुभएको हो ।  कार्यक्रममा उहाँले न्यायपालिकालाई सवल बनाउन आफूले प्रयत्न गरिरहेको र यसमा सबैलाई लाग्न आग्रह गर्नुभयो । प्रधानन्यायाधीश कार्कीले  कानुन व्यवसायीको समस्या समाधान गर्नसके न्यायपालिका सदैव राम्रो हुने आल्याउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: