अमेरिकामा नेपाली महिलाबीच फुटवल प्रतियाेगिता हुने


प्रकाशित मिति :2016-08-29 16:01:57

महिला खबर
ललितपुर। शेर्पा किदुग अमेरिकाले आफ्नो बार्षिकोत्सवमा आयोजना गर्न लागेको खेलकुद प्रतियोगितामा महिला पनि सहभागी हुने भएका छन्। आउँदो सेप्टेम्बर तीन र चार गते हुन लागेको खेलकुद प्रतियोगिता मध्ये फुटवलमा महिलाको पनि सहभागिता रहने उक्त संस्थाले जनाएको छ।

अमेरिकाको न्युयोर्कमा हुने उक्त प्रतियोगितामा चारवटा टीमको सहभागिता रहने किदुग अमेरिकाले जनाएको छ। किदुगका तर्फबाट क्याप्टेन निमी शेर्पा रहनेछिन् भने खेलकुद संयोजक रिन्जि शेपा रहेकी छन्। शेर्पा किदुगका महिला खेलाडीको कोच तेन्जि शेर्पा रहेकी छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: