लैंगिक हिंसा र समन्वयको अवस्थाबारे छलफल


प्रकाशित मिति :2016-08-31 15:53:57

महिला खबर
दोलखा। महिला तथा बालबालिका कार्यालय दोलाखको समन्वयमा साथी संस्थाले लैंगिक हिंसा र समन्वयको अवस्था विषयक कार्यशाला आयोजना गरेको छ।
कार्यशालामा लैंगिक तथा घरेलु हिंसा, दोलखा जिल्लामा दुईवर्षको अवधिमा भएका महिला हिंसाका घट्ना, सुधारका लागि भएका प्रयत्न, महिलाका क्षेत्रमा बनेका महत्वपूर्ण कानुनलगायतको विषयमा महिला तथा बालबालिका कार्यालय दोलखाको प्रमुख लक्ष्मी ढकालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो

कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार घरेलु हिंसा, लैंगिक हिंसा र बलात्कारका घट््नामा महिला तथा बालबालिका कार्यालयमा सिधै आएका ४० वटा, स्नेह केन्द्रमा महिला तथा बालबालिका कार्यालय मार्फत पुगेका, जिल्ला प्रहरी कार्यालयमा सिधै आएका र आश्रय पाएका १ सय ४०, प्रहरी कार्यालयमा दर्ता भएका एक सय भन्दा बढी तथा किर्ने र खरीढुङ्गा चेक बुथबाट उद्धार गरी पुर्नस्थापना गरिएका ३ सय ४० वटा रहेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: