ऋषि पञ्चमीको ब्रतकथाले रजश्वलालाई #पाप भनेकोले मैले यो व्रत कहिलै गरिन, मलाई कसैले दबाब पनि दिएन । न मेरा श्रीमानले रजश्वलालाई #पाप भनेको सुनेँ कहिलै न मेरो छोराले भन्नेछ । जबसम्म हामी महिलाहरूले नै यसलाई #पाप ठान्छौ तबसम्म ऋषिपन्चमीको ब्रतले निरन्तरता पाइरहने छ । किन हामी महिलाले यसदिन बिदा चाहिन्न भनेर राज्यसङ्ग नभन्ने ? हिम्मत गर जागिरे महिलाहरू ! यदि तिमीहरू आफूलाई #पापी ठान्दैनौ भने । #सन्दर्भ #ऋषिपन्चमीव्रत
Comment Here!